बाजुराको जगन्नाथमा ४५ वटा डिजलका ड्रममा आगलागी

उमेश रोकाया


बाजुरा, मंसिर २९ । बाजुरामा ४५ वटा डिजलका ड्रममा आगलागी भएको छ। जिल्लाको जगन्नाथ गाउँपालिका-३ बेर्मा बजारमा ४५ वटा डिजलका ड्रममा आगलागी भएकाे हाे ।
ड्रममा आगलागी हुँदा भे १ प १३५८ नम्बरको मोटरसाईकल र से १ त ८८५४ नम्बरको ट्याक्टरमा आंशिक रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। सोही आगलागीबाट एक पसल भने पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















