Opens in a new tab

फेसबुकमा मिति नदेखिने समस्या समाधान

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौं । फेसबुकमा सोमबार देखिएको पोस्ट गरेको मिति नदेखिने समस्या समाधान भएको छ । कम्प्युटरमा क्रोम ब्राउजरबाट फेसबुक चलाउँदा कुनै पनि पोस्टको प्रकाशित मिति नदेखिने भएको थियो । त्यसको ठाउँमा क्लिक हुने कोडजस्तो लिंक देखिएको थियो ।

तर, समस्या देखिएको केही घण्टामै उक्त समस्या समाधान भएको हो । अहिले प्रकाशित मिति देखिन थालेको छ । कुनै पनि प्रयोगकर्ता वा पेजको पोस्टमा नामको मुनि प्रकाशित मिति (यति मिनटेअघि, घण्टाअघि वा मिति) देखिन्छ । सोमबार बिहानदेखि भने त्यसको ठाउँमा कोडजस्तो लिंक देखिएको थियो ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे