बाजुराको रुगिन स्वास्थ्य चौकीमा आगलागि

उमेश रोकाया


बाजुरा, मंसिर २३ । बिधुत सट भएर हिमाली गाउँपालिका वडा न ५ मा रहेको रुगिन स्वास्थ्य चौकीमा आगलागि भएको छ । आगलागिबाट स्वास्थ्य चौकीको पुरै भवन जलेको स्थानिय मानजंग बुढथापाले बताएका छन ।
कुवाडी प्रहरी चौकीबाट प्रहरीको टोली घटना स्थलतर्फ गईरहेको आगलागिबाट भएको क्षेतीको पुरा बिवरण आउन बाकी रहेको छ। स्वास्थ्य चौकीमा लागेको आग्लागीले गाउँमा सल्कने डरमा स्थानिय त्रसित बनेका छन । स्थानिद्धारा आगाे नियन्त्रणकाे प्रयास गरे पनि नियन्त्रण हुन नसकेकाे हिमाली गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत राज भण्डारीले बताएका छन ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो













