मेडिकल व्यवसायी प्रसाईंलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

नवलपुर टुडे


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आइतबार काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको हो ।
प्रसाईंविरुद्ध विद्युतीय कसुरको अपराधमा प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ । यसैगरी, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीविरुद्ध अर्को पक्राउ पुर्जी समेत लिएको छ ।
विभिन्न व्यवसायीलाई धम्क्याएको कसुरमा पक्राउ परेका झापाका हरिचन्द्र फुयालसँग प्रसाईंको ‘कनेक्सन’ देखिएपछि उनीविरुद्ध पनि आपराधिक लाभको कसुरमा पक्राउ पुर्जी जारी भएको हो । प्रसाईंलाई सीआईबीको टोलीले मंसिर ४ मा भक्तपुरबाट पक्राउ गरेको थियो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















