पिबी ईन्टरन्टमेन्टबाट प्रेम बस्यालकाे कथानक चलचित्र पापी मन यूट्यूबबाट सार्वजनिक हुने
दिप्शन गुरुङ


काठमाडाैं । पिबी ईन्टरन्टमेन्ट मार्फत प्रेम बस्यालकाे निर्देशनमा बनेकाे नेपाली कथानक चलचित्र पापी मान अब युट्यूब मार्फत सार्वजनिक हुने भएको छ ।
करिब ३ बर्षसम्म भारतको मुम्बईमा बसेर अभिनयसँगै स्क्रिप्ट लेखन, चलचित्र निर्देशक भएको प्रेम बस्यालको कथा, पटकथा, निर्देशक सम्बाद रहेको छ ।
नेपाली संस्कृतिक झल्किएको यस चलचित्रमा बुवा आमाको झै झगडाबाट छोरा छोरीमा कस्तो प्रभाव पर्छ भन्ने कुरा दशाईएको छ ।
यस कथानक चलचित्रको गीत लेखन गिनिजबुकधारी साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रहेको छ । साथै क्यामेराम्यान राहुल कोइराला तथा श्रृगांरा बिमला सापकोटा, द्धन्द निर्देशक राजुकिरातीको रहेको छ । कलर एवम् सम्पादन नरोत्तम पाण्डेले गरेका छन् ।
यस चलचित्रमा जीवन थापा, सोनी कडेल, राजन श्रेष्ठ, मनोज राई, मनिकुमार राई, नविन श्रेष्ठ, अन्जली खडगी, दुर्गा योगी, विपना योगी, सरिता कार्की, सुमी अधिकारी, उमा चामलिंग राई रोशन बान्तवा राईको लगायतको अभिनय रहेको छ । साथै यस चलचित्रको चर्चित गायिका मेलिना राई, विक्रम चामलिङ्ग तथा संगित राम कार्कीको रहेको छ ।

सुन्दरीजलमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक जना घाइते

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

छठअघि सिर्सिया नदी सफाइ अभियान

धनौजी गाउँपालिकाबाटै चालक अनुमतिपत्र वितरण सुरु

दीपावली र छठ: माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय
अरुपनि पढ्नुहोस
सबै
बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गरौँ : पोखरेल

हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त बने भोजपुरका किसान

प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन
















