एनपीएलको तालिका सार्वजनिक, उद्घाटन खेल विराटनगर र जनकपुरबीच हुने

नवलपुर टुडे


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले मंसिर १५ गतेदेखि तालिका सार्वजनिक गरेको हो। खेलको फाइनल पुस ६ गते राखिएको छ।
तालिकाअनुसार उद्घाटन खेल विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच हुनेछ। दोस्रो खेल भने काठमाडौं र चितवनबीच हुनेछ भने तेस्रो दिन दुई खेल आयोजना हुनेछ। प्लेअफ खेलहरू भने पुस ३ र ४ गते हुनेछ।
हेर्नुस् तालिका



कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















