रवि लाई भैरहवाबाट पोखरा लगियो

नवलपुर टुडे
२०८१ कार्तिक ३० | मध्यान्ह ०२:०७ बजे

भैरहवा । पूर्वगृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगिएको छ ।
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सभापति लामिछानेलाई पोखरा लगिएको हो ।
उनलाई यति एयरको विमानमार्फत पोखरा लगिएको प्रहरीले जनाएको छ।






















