केकी अधिकारी र काशीको ए मेरो परदेशी बजारमा हेर्नुस् भिडियोसहित

नवलपुर टुडे


काठमाडौ । गित संगीतको बजारमा फेरि छुटै र फरक कथा बोकेर (ए मेरो परदेशी ) बोलको गित सार्बजनिक भएको छ निकै मार्मिक भाव र अहिलेको देशको परिस्थिति लाई चित्रण गर्दै वैदेशिक रोजगारीमा हरेक नेपाली युवा युवतीको भोगाइ र पिडा लाई प्रस्तुत गरिएको छ।
उक्त गीतका गीतकार तथा मोडल काशी राम सुनार अर्थात् काशी जेटि यसो त लामो समय देखि वैदेशिक रोजगारीको शिलशिलामा ओमानमा कार्यरत रहेका छ्न् बिभिन्न दुःख पिडामा परेका नेपाली लाई उद्धार गर्दै आएका छन् छोटो समयको बिदा मनाउन स्वादेशमा आएका सुनार सोही मौकामा उनले यस गित लाई बजारमा ल्याएका हुन्।
काशी राम सुनेरको शब्द र संगीत आफ्नै रहेको छ भने अहिलेकी चर्चित गायिका अञ्जली डि सि ले स्वर भरेकी छिन भने बिशाल निरौलाले संगीत संयोजन गरेका छन् भने अलंकार डिजिटल रेकर्डिङ स्टुडियो अडियो तयारी गरेको छ।
उक्त गितको म्युजिक भिडियो चर्चित अभिनेत्री केकी अधिकारी र काशी राम जेटीले मुख्य भूमिका निर्वाह गरेकी छन् भने बाँकी हेर्नुस् भिडियो:


राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















