Opens in a new tab

धादिङमा २ वटा बस ठोक्किए, १३ जना घाइते

नवलपुर टुडे

29Shares
dida bag ad

उनका अनुसार काठमाडौंबाट गोरखा जाँदै गरेको र चितवनबाट काठमाडौं आउँदै गरेको बस एक आपसमा ठोक्किएका हुन्।  शाहीले भने, ‘१३ जना घाइते भएको भन्ने जानकारी छ। त्यसमध्ये दुई जनाको अवस्था गम्भीर छ। उहाँहरूलाई काठमाडौं रेफर गरिएको छ।

अन्य घाइतेको धादिङमा उपचार भइरहेको छ।’ 

अरुपनि पढ्नुहोस

सबै

रेल सेवा व्यवस्थित गर्न माग

२०८३ कार्तिक १९ | बिहान ०७:०७ बजे

मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना

२०८३ कार्तिक १९ | बिहान ०७:०७ बजे

बिर्तामोडमा आगलागीबाट ६ करोड बराबरको क्षति

२०८३ कार्तिक १९ | बिहान ०७:०७ बजे