गोलीको खोटा फेला परेको छ। अहिले घटनास्थलमा पर्साको प्रहरी टोली पुगिसकेको छ। पर्सा प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलका अनुसार, घटनाबारे थप अनुसन्धान भइरहेको छ।
पर्साको मितेरी पुलमा भारतीय एसएसबीले चलायो गोली

नवलपुर टुडे
२०८१ अशोज २९ | मध्यान्ह ०४:०६ बजे



















