दसैंमा पूर्वी नवलपरासीका ६० स्थानबाट लङ्गुरबुर्जाका सामान प्रहरीले नियन्त्रण

नवलपुर टुडे


नारायण शर्मा
कावासोती । दसैंमा पूर्वी नवलपरासीका विभिन्न ६० स्थानमा स्थानीय युवाहरुले खेलाएका लङ्गुरबुर्जाका सामान प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय युवाहरुले दसैंमा चोकचोकमा बसेर खेलाएको अवस्थामा सामाग्री नियन्त्रणमा लिएको हो । ६० स्थानमा सामान बरामद गर्दा कति पैसा बरामद भयो भन्ने प्रहरीले खुलाएको छैन ।
दसैं तिहारमा स्थानीय युवाहरुले मनोरन्जनका नाममा टोलटोलमा लङ्गुरबुर्जा खेलाएर रकम असुल्ने चलन छ । सामान बरामद भएपनि खेलाउनेहरु कोहि पनि समातिएका छैनन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















