लोप हुँदै गएको रोटेपिङको जगेर्ना

नवलपुर टुडे


हेटौँडा, असोज २५ । लोप हुँदै गएको रोटेपिङको पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित मनकामना मन्दिर परिसरमा दसैँको अवसर पारेर सञ्चालन गरिएको छ । मनकामना सनातन धर्म संरक्षण संस्थाले दस दिन लगाएर बनाएको काठको रोटेपिङको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले बुधबार पूजापाठ गरेर शुभारम्भ गर्नुभएको हो । रोटेपिङ शुभारम्भ कार्यक्रममा पालिका अध्यक्ष कालाखेती, पालिका उपाध्यक्ष सीता पुलामी मगर र संस्थाका अध्यक्ष नारायण सुवेदीलगायतले बोल्नुभएको थियो ।
हिन्दु धर्म ग्रन्थमा दसैँका बेलामा पिङ खेल्दा धर्ती छोड्नुपर्ने भन्ने मान्यताले पनि यस्ता पिङको संरक्षणमा लागि परेको गाउँपालिकाले जनाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















