पत्रकार तथा गीतकार विपुलको गीत ‘बोल मन खोल’ सार्वजनिक

नवलपुर टुडे


काठमाडौं । पत्रकार तथा गीतकार विपुल पोखरेलको गीत सार्वजनिक भएको छ । ‘बोल मन खोल’ बोलको गीतमा विपुलको शब्दरचना छ ।नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष समेत रहेका उनको गीतमा सञ्चारकर्मी देवेन्द्र बस्नेतले स्वर दिएका छन् । जीवन, जगत र मानवीय दर्शन झल्किने गीतमा सन्तोष श्रेष्ठले संगीत भरेका छन् ।
पोखरेलले यसअघि आधा दर्जन गीत लेखिसकेका छन् । गीतमा भिडियो संयोजन सञ्चारकर्मी सुदन थापाले गरेका छन् । “म व्यावसायिक गीतकार होइन । फुर्सदको समयमा गीत लेख्छु,” उनी भन्छन्, “यो मेरो रहर पनि होला । नयाँ प्रतिभाहरूलाई अवसर पनि सिर्जना गर्ने हिसावले पनि गीत लेख्दै आएको छु ।”

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















