कपिलवस्तुको बनकसबासामा बस दुर्घटना हुँदा १९ जना घाइते

नवलपुर टुडे


कपिलवस्तु । पूर्व–पश्चिमी राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । आइतबार सुर्खेतबाट बुटवलतर्फ आउँदै गरेको लु२ख १५९८ नम्बरको बसले मोटरसाइकललाई बचाउन खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी नवरत्न पौडेलका अनुसार १९ जना घाइतेमध्ये ७ जनाको भैरहवा युनिभर्सल मेडिकल, ५ जनाको बुटवलस्थित चौराहा अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भएको छ ।
एसपी पौडेलले घाइते सबै खतरा मुक्त रहेको बताए । उनले बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बताए । उक्त बसमा चालकसहित २४ जना यात्रु रहेका थिए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















