राजनीति

पूर्वडीआइजी खरेललाई कारबाही गर्न माग गर्दै अख्तियारमा उजुरी

नवलपुर टुडे
२०८१ भदौ २ | मध्यान्ह ०३:०५ बजे

तीन नेताबीच संसद्को रोस्टमबाहेक पहिलो पटक एउटै सार्वजनिक मञ्च सेयर गर्नेगरी कार्यक्रम तय भएको छ।

कांग्रेस नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति दिवसरका अवसरमा स्कुल अफ डेमोक्रेसीले मंगलबार आयोजना गर्न लागेको ‘राजनीतिमा निष्ठा र नैतिकता’ विषयक विमर्श कार्यक्रममा तीन नेता एकैसाथ देखिन लागेका हुन्।

बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा दिउँसो सवा एकबजेबाट हुने कार्यक्रमका लागि देउवा, दाहाल र नेपालसहितका शीर्ष नेता सहभागि हुने तय भएको स्कुल अफ डेमोक्रेसीका अध्यक्ष एवं कांग्रेस केन्द्रीय सदस्य नैनसिँह महरले जानकारी दिए। 

कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कांग्रेसका नेता शेखर कोइराला, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि सहभागि हुने तय भएको महरले बताए।

कार्यक्रममा सामाजिक अभियन्ता एवं गिरी पत्नी भारती सिलवाल गिरीको पनि सहभागि रहने जनाइएको छ।

कमेन्टहरु