राजनीति

प्रधानमन्त्रीलाई मुकुल ढकालले दिए १५ बुँदे सुझाव

नवलपुर टुडे
२०८१ साउन २८ | मध्यान्ह १२:०४ बजे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तत्कालीन महामन्त्री डा.मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे सुझाव दिएका छन्।

ढकालले सोमबार प्रधानमन्त्री ओलीलाई १५ बुँदे सुझाव पत्र हस्तान्तरण गरेका हुन्।

देशका ३८ वटा जिल्लाको समीक्षा यात्रामा आफूले देखेका विभिन्न विषयहरूलाई समेटेर सुझाव पेस गरेको ढकालले बताएका छन्।

कमेन्टहरु