अपराध

पोथी गैंडा मृत फेलादुर्लभ एकसिङ्गे पोथी गैँडा मृत फेला

नवलपुर टुडे
२०८१ साउन ८ | मध्यान्ह ०१:०४ बजे
फाइल तस्बिर

मृत गैँडाको खाग र खुर सुरक्षित रहेको तिवारीले जानकारी दिए।  उनले मृत गैँडाको शरीरमा चोटपट तथा  घटनास्थलमा कुनै शङ्कास्पद वस्तु नभेटिएको हुँदा बुढो भएर कालगतीले मरेको हुनसक्ने बताए। निकुञ्जको प्राविधिक टोली घटनास्थलमा पुगिसकेको र पोस्टमार्टम गरेपछि मृत्युको कारण थाहा हुने उनले बताए ।

उनले भने, ‘हामीले सरसर्ती हेर्दा शरीरमा कुनै चोटपटक देखिएको छैन । बुढो भएर मरेको हुनसक्ने अनुमान गरेका छौँ । मृत्युबारे पोस्टमार्टम गरेपछि मात्र थाहा हुन्छ ।’ यसबारे अन्य अनुसन्धान भइरहेको उनले बताए।

कमेन्टहरु