Opens in a new tab

अर्थ

रसुवाको राजस्व २० अर्ब ३६ करोड

नवलपुर टुडे
२०८१ साउन २ | मध्यान्ह ०२:०४ बजे

कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक सुरेश सुवेदीले रसुवामा समग्र राजस्व आम्दानी २० अर्ब ३६ करोड ९७ लाख ८२ हजार एक सय १२ रहेको छ। 

यो राजस्व गत वर्षको तुलनामा दुई दशमलव चार गुनाले  वृद्वि भएको हो। सबैभन्दा बढी राजस्व आर्जन गर्ने कार्यालयमा रसुवा भन्सार कार्यालय रसुवागढी रहेको छ।

कमेन्टहरु