चितवनको नारायणी पब्लिक स्कूलका दुई विद्यार्थीले ल्याए ४ जिपिए

नवलपुर टुडे


भरतपुर, असार १३ । चितवनको भरतपुर- ११ स्थित नारायणी पब्लिक स्कूल भरतपुरका दुई विद्यार्थीले ल्याए ४ जिपिए ल्याएका छन । आज (बिहिबार) प्रकाशित एसईईको परीक्षाफलमा नारायणी पब्लिकका विद्यार्थी एलिजा सिग्देल र जानभी कँडेलले ४ जिपिए ल्याएका हुन ।
गतबर्ष पनि यस स्कूलका २ विद्यार्थीले ४ जिपिए ल्याएका थिए भने विद्यालयले उत्कृष्ट नतिजा हाँसिल गरेको थियो । यसपटक पनि ८० जना विद्यार्थीले एसईई दिएकोमा २ जनाको ४ जिपिएसहित ३० जनाले ए प्लस ल्याएको स्कूलका प्रिन्सिपल बेदराज न्यौपानेले नारायणी अनलाइनलाई जानकारी दिनुभयो ।
चितवनमा अहिलेसम्म १२ जना विद्यार्थीले ४ जिपिए ल्याएको न्यौपानेले बताउनुभयो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















