महेश र अस्मिताले गरे इन्गेजमेन्ट

नवलपुर टुडे


काठमाडौं, असार ५ । गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेका छन् । उनीहरूले दुबई पुगेर इन्गेजमेन्ट गरेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।
महेशले इन्गेजमेन्टका तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै लेखेका छन्, ‘सहयात्राको यो सुरुवात । हामी इन्गेज्ड भएका छौँ । अस्मिता अधिकारी आई लभ यू ।’
धेरै गीतहरुमा सहकार्य गरेका उनीहरू केही समयदेखि प्रेम सम्बन्धमा रहेको चर्चा थियो । अहिले उनीहरूले आफ्नो सम्बन्धलाई औपचारिकता दिएका हुन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















