खेलकुद

बंगलादेशले छैटौँ विकेट गुमायो

नवलपुर टुडे
२०८१ असार ३ | बिहान ०६:०३ बजे

काठमाडौँ । बंगलादेशविरुद्ध नेपालले छैटौँ विकेट हात पारेको छ ।

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले विकेट लिएका हुन् ।

शाकिब अल हसन १७ रन बनाएर आउट भए । बंगलादेशले ११.४ ओभरमा ६ विकेटको क्षतिमा ६१ रन बनाएको छ ।

कमेन्टहरु