गण्डकी प्रदेशमा बजेट भाषण सुरु

नवलपुर टुडे
२०८१ असार १ | मध्यान्ह ०४:०३ बजे

पोखरा । गण्डकीमा आगामी आर्थिक वर्ष २०८१– ८२ को बजेट भाषण सुरु भएको छ।
अर्थमन्त्री डा टंकराज गुरुङले आगामी वर्षको बजेट वक्तव्य प्रश्तुत गरेका हुन् ।
यो वर्ष सरकारले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा प्राथमिकता दिएको छ ।






















