खेलकुद

कुशल भुर्तेलले लिए दक्षिण अफ्रिकाको दोस्रो विकेट

नवलपुर टुडे
२०८१ असार १ | बिहान ०६:०३ बजे

काठमाडौँ । टी–२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ ।

नेपालका लागि कुशल भुर्तेलले विकेट लिएका हुन् ।

ऐडन मार्क्रम १५ रन बनाएर आउट भए । दक्षिण अफ्रिकाले ११.२ ओभरमा २ विकेटको क्षतिमा ६८ रन बनाएको छ ।

 

कमेन्टहरु