जेष्ठ नागरिकको स्वास्थ्य प्रबर्द्धन तथा औषधि वितरण सम्बन्धि कार्यक्रम अर्बेनीमा सम्पन्न

अमृत भट्टराई


गुल्मी, जेठ २९ । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा २ अर्बेनीमा कालीगण्डकी गाउँपालिका आयुर्वेद शाखा पुर्तिघाटको आयोजनामा जेष्ठ नागरिकको स्वास्थ प्रबर्द्धन तथा औषधि वितरण सम्बन्धि कार्यक्रम सोमबार अर्बेनी स्वास्थ्य चौकीमा सम्पन्न भएको छ ।
उक्त शिविरमा १०७ जना जेष्ठ नागरिक र सुत्केरी १५ जना गरि जम्मा १२२ जनालाई चेकजाँच गरेर आयुर्वेद औषधि वितरण गरिएको कालीगण्डकी गाउँपालिका आयुर्वेद शाखा पुर्तिघाटको प्रमुख हरि प्रसाद पन्थीले जानकारी दिए । यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, वडा नम्बर २ का वडा अध्यक्ष, जनप्रतिनिधि, स्थानीय लगाएको उपस्थिति रहेको थियो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















