साफ महिला च्याम्पियनसिप २०२४ नेपालमा हुने

नवलपुर टुडे


च्याम्पियनसिपको आगामी संस्करण अक्टोबर १७ देखि ३० गतेसम्म काठमाडौंस्थित दशरथ रंगशालामा हुनेछ । प्रतियोगिताको यस संस्करणमा दक्षिण एसियाका सात वटै देशको सहभागिता रहने समेत साफले जनाएको छ ।
यो निर्णयसँगै नेपाल साफ महिला च्याम्पियनसिपको लगातार तीन संस्करण आयोजना गर्ने पहिलो राष्ट्र बन्ने भएको छ । यसअघि नेपालले सन् २०१९ र २०२२ को संस्करण पनि नेपालमै आयोजना गरेको थियो । ती दुवै संस्करणमा नेपाली महिला टिमले फाइनलसम्मको यात्रा तय गरे पनि उपाधि भिडन्तमा पराजित हुँदा उपविजेतामा चित्त बुझाएका थिए ।
गत संस्करणको सेमिफाइनलमा पराजित गरेर फाइनलसम्मको यात्रा तय गरे पनि बंगलादेशसँग ३–१ ले पराजित हुँदा नेपाल उपविजेतामा सीमित बनेको थियो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















