अर्थ

आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

नवलपुर टुडे
२०८१ जेष्ठ १५ | बिहान ०६:०२ बजे
काठमाडौं । सरकारले आज आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दै छ । 

अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्नेछन् । यसका लागि संघीय संसद्को संयुक्त बैठक बोलाइएको छ ।

बैठक दिउँसो १ बजे बस्नेछ । 

 

कमेन्टहरु