आपसमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

नवलपुर टुडे


सुर्खेत, वैशाख २९ । सुर्खेतमा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । नेपालगन्जतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको रा ७ प ७०३१ र क.प्र.–०३–००१प–०३७९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा रुकुम पश्चिम चौरजहारीका ३० वर्षीय मोटरसाइकल चालक भुवन केसीको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक देवेन्द्र सिंह बुढाथोकीले उनका अनुसार केसीको शव नदीको छेउमा फेला परेको जानकारी दिए ।
त्यस्तै नेपालगञ्जबाट गइरहेको मोटरसाइकल सडकबाट अन्दाजी १०० मिटर तल भेरी नदीमा खसेको थियो। नदीमा खसेको मोटरसाइकल हालसम्म फेला नपरेकाले नम्बर खुलेको छैन।

सुन्दरीजलमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक जना घाइते

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

छठअघि सिर्सिया नदी सफाइ अभियान

धनौजी गाउँपालिकाबाटै चालक अनुमतिपत्र वितरण सुरु

दीपावली र छठ: माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय
अरुपनि पढ्नुहोस
सबै
बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गरौँ : पोखरेल

हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त बने भोजपुरका किसान

प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन
















