प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोध

नवलपुर टुडे
२०८१ बैशाख २८ | मध्यान्ह ०४:०१ बजे

काठमाडौँ, वैशाख २८ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ ।
सभामुख देवराज घिमिरेले अधिवेशनको सुरुवात भएको जानकारी गराएर राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउन लागेपछि कांग्रेसका सांसदहरूले उठेर विरोध गरेका हुन् ।






















