अपराध

बालमन्दिरको जग्गामा मुछिएका २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

नवलपुर टुडे
२०८१ बैशाख २७ | मध्यान्ह ०१:०१ बजे

काठमाडौं, वैशाख २७ । बालमन्दिरको जग्गा विवादमा मुछिएका २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा जाहेरि परेपछि पुर्जी जारी भएको प्रवक्ता होबिन्द्र बोगटीले बताए ।

बालमन्दिरका नाममा ११९ रोपनी १२ आना ३ पैसा जग्गा दुरुपयोग भएको भनिएपनि कुनै उजुरी परेको थिएन ।

कमेन्टहरु