नेपाल नर्सिङको लाइसेन्स परीक्षा तालिका सार्वजनिक

नवलपुर टुडे


काठमाडौं । नेपाल नर्सिङ परिषद्ले वर्ष २०८१ का निम्ति नाम दर्ता (लाइसेन्स) परीक्षा तालिका सार्वजनिक गरेको छ । वार्षिक तालिकाअनुसार पीसीएल र बीएस्सी नर्सिङको परीक्षा असार १५, कार्तिक १० र फागुन १० मा हुनेछ ।
यस्तै, विशेषज्ञ नर्सिङ र बीएमएसको परीक्षा असार १८ गते हुनेछ । विशेषज्ञ र बीएमसको सैद्धान्तिक परीक्षा कम्प्युटर प्रणालीबाट हुने तथा बीएमसएसको प्रयोगात्मक परीक्षा मिति प्रवेशपत्रमा तोकिने परिषद्ले जनाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















