तनहुँकोमा दुई बस आपसमा ठोक्किदा पाँच जना घाइते

नवलपुर टुडे


चितवन, चैत २४ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको पुलजिपमा २ वटा बस एकआपसमा ठोक्किदा ५ जना घाइते भएका छन् ।
काकडभिट्टाबाट पोखरा तर्फ जादै गरेको मधेस प्रदेश ०३–०१ ख ७८७६ नम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट आउदै गरेको ना ५ ख ३२४० नम्बरको बस आँबुखैरेनी गाउपालिका–४ पुलजिपमा एकआपसमा ठक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परि ५ जना घाइते भएको र उपचारको लागि भरतपुर पठाइएको पुलजिप प्रहरी चौकी प्रमुख प्रहरी सहायक निरीक्षक दिल बहादुर तामाङले जानकारी दिएका छन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















