संघीय संसद्अन्तर्गतका तीनवटा संसदीय समितिको बैठक बस्दै

नवलपुर टुडे
29


काठमाडौं । संघीय संसद्अन्तर्गतका तीनवटा संसदीय समितिकोे बैठक बस्दै छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बिहान ८ बजे बस्दै छ । बैठकमा नेपाल वायुसेवा निगमबाट हालसम्म भएका कामकारबाहीका सम्बन्धमा छलफल हुनेछ ।
बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा शिक्षा सम्बन्धी विषयमा मन्त्रालयबाट भएका काम कारबाही, समस्या र भावी कार्ययोजना तथा समितिसँगको अपेक्षाका बारेमा छलफल हुनेछ । बिहान साढे १० बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ ।
बैठकमा प्रस्तावित महालेखा परीक्षक तोयम रायाको सुनुवाइ प्रक्रिया अघि बढाइने संसद् सचिवालयले जनाएको छ ।

पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते
२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली
२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
२०८३ कार्तिक २० | बिहान ११:०७ बजे

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत
२०८३ कार्तिक २० | बिहान ११:०७ बजे
अरुपनि पढ्नुहोस
सबै
महँगीविरुद्ध फ्रान्समा ६ लाखभन्दा धेरै मानिसको प्रदर्शन
२०८३ कार्तिक २० | बिहान ११:०७ बजे

इरानमाथि आक्रमण गर्नेबारे राष्ट्रिय सुरक्षा टोलीसँग ट्रम्पको छलफल
२०८३ कार्तिक २० | बिहान १०:०७ बजे

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी
२०८३ कार्तिक २० | बिहान १०:०७ बजे

आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा
२०८३ कार्तिक २० | बिहान ०९:०७ बजे












