राजनीति

प्रधानमन्त्री प्रचण्डले आह्वान गरे संवैधानिक परिषदको बैठक

नवलपुर टुडे
२०८० चैत्र १५ | मध्यान्ह १२:१२ बजे

काठमाडौं, चैत १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्री दाहालले चैत १८ गते बिहान ९ बजे सिंहदरबारमा बस्ने गरी संवैधानिक परिषद् बैठक आह्वान गरेको उपसभामुख इन्दिरा राना मगरले जानकारी दिइन् ।

बैठकले रिक्त रहेका संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गर्ने तयारी गरेको छ ।

कमेन्टहरु