दाङमा घाँस काट्न जंगल गएकी किशोरीको भिरबाट लडेर मृत्यु

नवलपुर टुडे


दाङ, चैत १५ । दाङमा घाँस काट्न जंगल गएकी एक किशोरीको भिरबाट लडेर मृत्यु भएको छ ।
बबई गाउँपालिका वडा नं ७ मलई खोला जंगलमा घाँस काटेर घर फर्किने क्रममा भिरबाट लडेर १८ वर्षीया करिष्मा घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए ।
बुधबार बिहान साढे ८ बजेतिर करिष्मा भिरबाट अन्दाजी ६५ मिटर तल खसेकी थिइन् । करिष्मासँगै सोही ठाउँकी सुष्मा पुन पनि घाँस काट्न गएकी थिइन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















