लमही-भालुवाङ सडकखण्ड अवरुद्ध

नवलपुर टुडे


रुपन्देही । दाङको देउखुरीमा शनिवार सडकमा छाडेको तारबाट करेन्ट लागेर ३ जनाको मृत्यु भएपछि मृतकका परिवारले पूर्वपश्चिम राजमार्ग बन्द गरेका छन् । उनीहरूले आइतबार १२ बजे देखि बन्द गराएका हुन् ।
दाङको राप्ती गाउँपालिका-३ मसुरियामा शनिवार विद्युतको नाङ्गो तार चुँडिएर करेन्ट लाग्दा एकै घरका ३ जनाको मृत्यु भएपछि मृतकका परिवारले उचित क्षतिपूर्तिको माग गर्दै राजमार्ग बन्द गरेका हुन् ।
आज दिउँसो साढे १२ बजे देखि लमही-भालुवाङ सडक खण्डको मसुरियामा सडक अवरुद्ध पारेका छन्। अहिले पनि वार्ता चलिरहेको छ । तर सहमति नहुन नसक्दा बाटो बन्द कायमै गर्ने मृतकका परिवारले बताएका छन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















