वीरगञ्जमा जनमत पार्टीका अध्यक्ष डा सीके राउतलाई १०१ किलोको मालाले स्वागत

नवलपुर टुडे


वीरगञ्ज । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई एक सय एक किलोको फूलको मालाले स्वागत गरिएको छ। शनिबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा भाग लिनको लागि वीरगञ्ज आएका राउतलाई पार्टीका नेता कार्यकर्ताहरुले एक सय एक किलोको माला लगाएर स्वागत गरेका हुन्।
शनिबार र आइतबार गरी दुई दिनसम्म वीरगञ्जको क्लासिक बैंक्वेटमा जनतम पार्टीको केन्द्रीय कार्य समितिको बैठक चल्ने पार्टीका पर्साका सह ईन्चार्ज मुकेश द्विवेदीले जानकारी दिए। दुई दिनसम्म चल्ने केन्द्रीय समितिको बैठकमा आगामी आन्दोलन, संगठन विस्तार, संगठन सुदृढीकरण, वडा अधिवेशनलगायतका विषयमा छलफल हुने सो पार्टीका उपाध्यक्ष वसन्त कुशवाहाले जानकारी दिए।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















