सर्लाहीमा बसको ठक्करबाट साइकल यात्री घाइते, स्थानीयद्वारा बसमा आगजनी

जगत ठाडा मगर

सर्लाही, फागुन २८ । सर्लाहीमा बसको ठक्करबाट साइकल यात्री घाइते भएका छन् ।
जनकपुरबाट मलंगवा जाँदै गरेको ग २ ख १४४० नम्बरको बसले कविलासी नगरपालिका-१० मा स्थानीय युगलकिशोर महतोलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते भएका महतोलाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) दयानिधि ज्ञावलीले जानकारी दिए ।
उनलाई ठक्कर दिएपश्चात आक्रोशित स्थानीयहरूले बस तोडफोड र आगजनी गरेको छन् । यात्रुहरू थिए कि थिएनन् भनेर बुझ्ने काम भइरहेको एसपी ज्ञवालीले जानकारी दिए । बस जलेर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । बस चालक फरार रहेकाले खोजी भइरहेको एसपी ज्ञवालीले बताए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो