नयाँ मन्त्रीहरूको शपथ साँझ पौने ६ बजे

नवलपुर टुडे
२०८० फाल्गुन २३ | मध्यान्ह ०४:११ बजे

काठमाडौं, फागुन २३ । नवनियुक्त मन्त्रीहरूको शपथ आज साँझ पौने ६ बजे हुने भएको छ ।
सरकारले मन्त्रीहरूको शपथका लागि पठाइएको पत्रपछि राष्ट्रपति कार्यालयले समय तय गरेको हो ।






















