एकीकृत समाजवादी पनि सरकारमा जाने, पायो दुई मन्त्रालय

नवलपुर टुडे
२०८० फाल्गुन २३ | मध्यान्ह ०२:११ बजे

काठमाडौ, फागुन २३ । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार दिउँसो बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको स्रोतले जनाएको छ ।
एकीकृत समाजवादीलाई सत्ता गठबन्धनले २ वटा मन्त्रालय दिने बताइएको छ ।






















