मकवानपुरमा बिजुलीको पोल ढलेर लाग्दा वडा सदस्यको मृत्यु

नवलपुर टुडे


हेटौंडा । बिद्युत पोल ढलेर लाग्दा मकवानपुरमा एकजना वडा सदस्यको ज्यान गएको छ । काठको पोल ढलेर थिचिँदा गम्भीर घाइते भएका मकवानपुर बकैयाका गाउँपालिका वडा नम्बर ७ का रामकुमार तितुङको मृत्यु भएको छ ।
मंगलबार दिउँसो १स्३० बजे मकवानपुर जिल्ला बकैया गाउँपालिका ७ मानदमार निवासी तितुङलाई आफ्नै घर अगाडि हिँडिरहेको अवस्थामा एक्कासी बिजुलीको पोल ढलेर लागेको थियो ।
पोलले लागेर गम्भीर भएका उनलाई उपचारको लागि हेटौंडाको चुरेहिल अस्पताल पठाएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















