राजनीति

रौतहटमा मुस्लिम मुक्ति मोर्चाको सद्वभाव कार्यक्रम सम्पन्न

अशोक यादव
२०८० फाल्गुन १२ | मध्यान्ह ०४:११ बजे

रौतहट । रौतहट जिल्लाको राजपुर नगरपालिका- ६ मा नेकपा माओवादीको भातृ संगठन मुस्लिम मुक्तिमोर्चा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

नेकपा माओबादी केन्द्रकाे केन्द्रीय सदस्य अशाेक जयसवालकाे प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा सम्बाेधन गर्दै जयसवालले धार्मिक सद्वभाव बिगार्ने असमाजिक तत्वहरूलाई तिरस्कार गरौं, आपसी भाईचारा कायम राख्ने उदेश्यले सद्भभाव यात्रा सफल पारौ भन्ने अपिल गरे ।

सो कार्यक्रममा सयौंको संख्यामा आम जनताको उपस्थिति रहेको थियो ।

कमेन्टहरु