सबैले एकैपटक टिकट पाउँदैनन्, एकअर्कालाई हराउन लागे पार्टी बन्दैन : सभापति देउवा

नवलपुर टुडे


काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्ताहरुलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन् ।
पर्वतको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै पार्टीभित्र सबैले एकैपटक टिकट नपाउने भएकाले मिलेर अघि बढ्नुपर्ने बताए । उनले भने, ‘अहिले कांग्रेससामु चुनौतीको सामना गर्दै अवसर सदुपयोग गर्दै अघि बढ्न सकेन आगामी दिनमा बलियो बन्न सक्छौं ।
अहिले एक भएर पार्टी अगाडि बढाउन लाग्नुपर्छ । एक बहुमत नभएपनि त्यसको हाराहारीमा ल्याउन सक्छौं । सबैले टिकट पाउँदैनन् । समानुपातिक र समावेशीताको आधारमा मिलाएर जानुपर्छ । पार्टीभित्रको चुनावमा पनि समावेशीताको आधारमा हुन्छ ।’
उनले आज अवसर नपाउनेले भोलि पाउने भएकाले टिकट वितरण उचित मुल्यांकनको आधारमा हुने बताए । चुनौतीहरुको सामना गर्न राष्ट्रियसभामा पनि गठबन्धनलाई अगाडि लिएर बढ्नुपरेको सुनाए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















