गढिमाई नगरपालिकाकाे एक वडा कार्यालयमा चाेरी

जगत ठाडा मगर


असोक कुमार यादव
रौतहट, पुस २२ । राैतहटकाे गढिमाई नगरपालिका वडा नं ८ बरीयापुरको वडा कार्यालयमा शनिबार राति ढाेका तोडेर चाेरि भएकाे छ ।
वडा कार्यालयमा रहेका एक थान कम्पयुटर, एक थान डेस्कटप, एक थान क्यामरा, एक थान हिटर, एक थान थर्मस लगायतका कार्यालयमा रहेका कागजातहरू चोरी भएको हो ।
उक्त वडा कार्यालय प्रहरी कार्यालयबाट करिब २०० सय मिटरकाे दक्षिण दुरीमा रहेको छ । बढ्दो चिसाेकाे कारण जिल्लाको अधिकांश वडा कार्यालयमा ताल्चा ताेडि चाेरी भईरहेको पाइएको छ ।
जिल्लाकाे फितलो प्रहरी प्रशासनकाे गस्तीका कारण अधिकांश नगरका वडा कार्यालयकाे ताल्चा ताेड्न चाेरहरू सक्रिय भएको वडा कार्यालयका वडा सचिव जिनिलाल साहले बताए ।

मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त बने भोजपुरका किसान

प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन

लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

काठमाडौंमा प्रहरीको स्वीप अपरेसन, एक सातामा ६४० जना पक्राउ

बागलुङमा एकै पटक १५ बेलिब्रिज निर्माण हुँदै
अरुपनि पढ्नुहोस
सबै
यस्तो छ विदेशी मुद्राको विनिमय दर

फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश

बुद्ध एयरको उडान ढिलाइ हुँदा यात्रुहरू घण्टौँदेखि अलपत्र

चितवन राइनोजले प्रस्तुत गर्यो सुदूरपश्चिम रोयल्सविरुद्ध १३० रनको लक्ष्य
















