कलाकार अशेष डंगोलले ‘हाउस अफ ब्लुज’ फाउन्डेसनमा सांगितिक प्रस्तुति दिएर रचे इतिहास

जगत ठाडा मगर


काठमाडाैं । नेपाली विश्वचर्चित अन्तरार्ष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलले ब्लुज म्युजिक ‘हाउस अफ ब्लुज’ फाउन्डेसन रुममा सांगितिक प्रस्तुति दिएर इतिहास रचेका छन् ।
पुस १४ गते भएकाे कार्यक्रममा बेस गीतारमा प्रवेश काफ्ले र ड्रममा आयुष डंगोल ‘द म्याड हनि’ ले साथ दिएका थिए ।
अशेषले ९० मिनेटको अवधिमा आफ्ना मौलिक गीतहरू जात्रा भाइब, कस्मिक भाइब, फङ्क भाइब ब्लुज, ग्रीड, इन्सर्च टुअर्ड फ्रीडम, तिमीलाई म आदि आफ्ना एल्बमहरूका साथै जिमी हेन्ड्रिक्सका तीन कभरहरू र एउटा परम्परागत ब्लुज गीतहरू बेजाेड प्रस्तुत दिएका थिए ।
आगामी सांगितिक प्रस्तुती क्यालिफोर्निया सक्काएर संयुक्त राज्य अमेरिका भ्रमण गरेर जनवरीमा आफ्नो मातृभूमि नेपालमा फर्किने कार्यक्रम रहेकाे छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















