कपिलवस्तुमा सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम

जगत ठाडा मगर


लालु चौधरी
कपिलवस्तु, पुस १९ । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको बसपार्कमा सवारी दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम गरिएको छ ।
कार्यक्रममा करिब १०० वटा सवारी साधनमा रिफेल्टिभ स्टिकर टाँसिनुका साथै नम्बर प्लेट स्पष्ट नभएका सवारी साधनको सोही स्थानमा नम्बर प्लेट समेत लेख्ने ब्यवस्था मिलाईएको थियो ।
कार्यक्रममा कपिलवस्तुको कृष्णानगर नगरपालिकाका ट्राफिक.स.ई. प्रबनानि अशोक कुमार खड्का लगायत ट्राफिक टिमले साइकल, सवारी दुर्घटना तथा ट्राफिक सचेतनाबारे जानकारी गराएको थियो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















