बाजुराको जगन्नाथमा चौथो राष्ट्रपति रनिङ शिल्डकाे उपाधि देवलकोट मावि

उमेश रोकाया


बाजुरा । जिल्लाको जगन्नाथ गाउँपालिकामा जारी चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे उपाधि देवलकोट माध्यामिक विद्यालयले जितेकाे छ।
प्रतियोगितामा सहभागि ४ वटा माध्यामिक विद्यालयलाई पराजित गर्दै वडा नम्वर ५ मा रहेकाे देवलकोट माविले शिल्ड जितेकाे हो ।
प्रथम बनेको देवलकोट माध्यामिक विद्यालयले १६ स्वर्ण, ५ रजत र ६ कास्य सहीत २७ पदक हात पारेको छ । त्यस्तै सरस्वती माध्यामिक विद्यालयले ९ स्वर्ण, ९ रजत र ८ कास्य सहीत २५ पदक हात पार्दै द्धितीय भएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















