प्रदेश लोक सेवा अयोग बागमतीले माग्यो कर्मचारी

नवलपुर टुडे


काठमाडौँ । प्रदेश लोक सेवा आयोग बागमतीले रिक्त पदपूर्तिका लागि दरखास्त आवेदन माग गरेको छ। आयोगको हेटौँडास्थित कार्यालयले सोमवार सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो।
आयोगले प्रदेश र स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवातर्फ रिक्त पद पदपूर्तिका लागि आवेदन मागेको हो। आयोगले ज्येष्ठता तथा कार्य सम्पादनको मूल्याङ्कनबाट हुने बढुवा तथा खुलातर्फको दरखास्त आह्वान गरिएको जनाएको छ।



कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















