राजनीति

नेकपा एमाले प्रदेश कमिटी सदस्य किशोर कार्की राप्रपामा प्रवेश

नवलपुर टुडे
२०८० मंसिर १७ | मध्यान्ह ०४:०८ बजे

काठमाडौ , मंसिर १७ । नेकपा एमाले प्रदेश कमिटी सदस्य किशोर कुमार कार्की राप्रपामा प्रवेश गरेका छन् । उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टीमा स्वागत गरेका हुन् ।

अध्यक्ष लिङ्देनले धरान निवासी कार्कीलाई सदस्यता प्रदान समेत गरेका छन् ।

 

कमेन्टहरु