Opens in a new tab

बालेन, रवि र हर्क साङ्पाङ्लाई आन्दोलनमा आउन प्रसाईंको आग्रह

नवलपुर टुडे

29Shares
दुर्गा प्रसाईं । फाइल तस्बिर ।
dida bag ad

काठमाडौँ । गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईंले आफूले थालेको आन्दोलनमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाह र हर्क साङ्पाङ्लाई आग्रह गरेका छन् ।

शुक्रवार अपराह्न आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले गोपी हमाल, भीम रावल लगायतलाई पनि आफूले थालेको अभियानमा आउन आग्रह गरे । 

उनले रवि लामिछानेलाई मिसन २०८४ छोडेर आजका लागि सडकमा आउन आग्रह गर्दै त्यो बेलासम्म देश खाली भइसक्ने दाबी गरे । आज एमाले अध्यक्ष केपी ओलीले आफूलाई पक्राउ गराउनका लागि प्रधानमन्त्री प्रचण्डलाई चार पटक फोन गरेको आफूले सूचना पाएको पनि प्रसाईंले दावी गरेका छन् ।

अरुपनि पढ्नुहोस

सबै

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

२०८३ कार्तिक २० | बिहान ११:०७ बजे