राजनीति

जनमत पार्टीका अध्यक्ष सिके राउतद्वारा रंगभेदविरुद्ध संकल्प प्रस्ताव दर्ता

नवलपुर टुडे
२०८० मंसिर ६ | मध्यान्ह ०४:०८ बजे

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले रंगभेदविरुद्ध संकल्प प्रस्ताव दर्ता गराएका छन्। १० मंसिरमा रंगभेदविरुद्ध एकता दिवस मनाउन र रंगभेद नगर्ने राष्ट्रिय संकल्प लिन अध्यक्ष राउतले बुधबार प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गराएका हुन्।

साथै आजै उनले जाजरकोट भूकम्पमा परी ज्यान गुमाउनेहरूका लागि शोक प्रस्तावसमेत दर्ता गराएका छन्। 

ck.jpg' '.2023 11 22

 

कमेन्टहरु